गच्छे बजारको जैसिं फांटमा एमाले निकट किसान महासंघको रोपाइ महोत्सव सम्पन्न ।

सन्तोष सुनार/ अर्घाखाँची डटकम 
        
१९ औ धान दिवसको अबसवरमा एमाले निकट अखिल नेपाल किसान महासंघले  रोपाइ महोत्सव सम्पन्न गरेको छ ।
गच्छे बजारको जैसिं फांटमा एमाले निकट किसान महासंघको रोपाइ महोत्सव सम्पन्न ।

  " धानबालिमा जैविक बिबिधताको प्रयोग,आयात प्रतिस्थापनमा सहयोग " भन्ने मुल नाराका साथ गरिएको रोपाइ महोत्सवमा जिल्ला स्थित किसान नेताहरुको राम्रै उपस्थिति रहेको थियो ।
गच्छे बजारको जैसिं फांटमा एमाले निकट किसान महासंघको रोपाइ महोत्सव सम्पन्न ।

       रोपाइ महोत्सवमा नेकपा एमाले अर्घाखाँचीका जिल्ला उपाध्यक्ष इश्वरा पोख्रेल , जिल्ला सचिव तोजबहादुर रायमाझि , अखिल नेपाल किसान महासंघका केन्दृय सदस्य ढुन्डिराज ज्ञवालि , लक्ष्मण कंडेल , अ ने कि संघका जिल्ला सचिव खिमानन्द खनाल , जिल्ला सदस्य सराजुल मिया लगायत २५ बढि नेताहरुको उपस्थिति रहेको थियो ।
गच्छे बजारको जैसिं फांटमा एमाले निकट किसान महासंघको रोपाइ महोत्सव सम्पन्न ।

       असार पन्ध्र तथा धान दिवसको अवसरमा जिल्लाका अन्य स्थानहरुमा  पनि रोपाइ महोत्सवहरु भएका छन भने मनसुनि बर्षात भैरहेकोले आजको दिनमा अर्घाखाँचीमा किसानहरु उत्साहित हुदै खेत रोप्ने कार्य गरिरहेका छन ।

अन्य समाचारहरु