सिमलपानीको ढाबमा ढाब सामुदायिक वन उपभोक्ता समूहको १३ औ वार्षिक साधारण सभा सम्पन्न

सिमलपानीको ढाबमा ढाब सामुदायिक वन उपभोक्ता समूहको १३ औ वार्षिक साधारण सभा सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको ढाबमा  ढाब सामुदायिक वन उपभोक्ता समूहको १३ औ वार्षिक  साधारण सभा सम्पन्न भएको छ । 


सिमलपानीको ढाबमा  ढाब सामुदायिक वन उपभोक्ता समूहको १३ औ वार्षिक  साधारण सभा सम्पन्न भएको हो । 


कार्यक्रममा वडाअध्यक्ष दामोदर न्यौपाने  लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु