पश्चिमको अन्दोलन र अबको निकास !


विजय दमासे

पांच नम्बर प्रदेश बिभाजन गर्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरिसकेको छ ।

सत्ता घटक दल माओवादी केन्द्र र कांग्रेसको प्रयासमा लगिएको सो प्रस्तावमा, प्रमुख विपक्षी दल एमाले सहित अन्य दलहरुले विरोध गरिरहेका छन् ।

विभाजनको प्रयास बिरुद्ध अहिले पश्चिम तिर आगो बलिरहेको छ । आगो बलिरहँदा कतिपय सत्तारुढकै शिर्ष नेताहरुले पश्चिमको आन्दोलनलाई खुलेरै समर्थन गरेका छन् । भने प्रमुख विपक्षी दल एमाले, जनमोर्चा, माले लगायतका दल भने खुलेरै पश्चिम तिरको आन्दोलनमा लागेका छन् ।

पहाड तिरको मूख्य आधारशिलाको रुपमा रहेको बुटवललाई पहाडबाट अलग्याउन खोजिएपछि पश्चिममा आगो बलेको हो । अहिले पश्चिम ठप्प छ । यसको विरोधमा कपिलवस्तु,रुपन्देही, नबलपरासी,अर्घाखाँची,गुल्मी, पाल्पा,रोल्पा, प्यूठान, दाङमा प्रर्दशन भैइरहेको छ ।

शुक्रबार बुटवलमा बिशाल शक्तिप्रर्दशन समेत भयो । सो शक्ति प्रदर्शन हेर्दा, जसलाई पनि लागथ्यो, ०६२

अन्य समाचारहरु