हार्दिक श्रद्धाञ्जली: पाणिनी ४ पटौटी निगाली

हार्दिक श्रद्धाञ्जली  !    हार्दिक श्रद्धाञ्जली  !! हार्दिक श्रद्धाञ्जली !!!


अर्घाखाँची जिल्ला पाणिनी गाँउ पालिका वडा नं ४ पटौटी निगाली निवासी मेरा जीवनसाथी तथा हाम्रा बुवा / हजुरवुवा तुल बहादुर सुनारको मिती २०७४ माघ १२ गते हुन गएको निधन स्तम्ध तुल्याएको छ । यस घडीमा मृतक स्वर्गवासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै हाम्रो परिवारजन प्रति गहिरो संवेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजनहरुलाई यहि माघ २३ गते हाम्रो निवासमा उपस्थित भई पृत्री प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
श्रद्धाञ्जली दिनुहरुमा : 
श्रीमती : सुन्तली सुनार
छोराहरु : डिल बहादुर सुनार,ईश्वर सुनार, गोवाल सुनार
छोरीहरू : 
ईन्द्रकला सुनार,शान्ता सुनार,
नाति, नातीनिहरु : 
अस्मिता सुनार,सोनिया सुनार,आदित्य बराल,टार्जन सुनार,युनिस्का बराल
आफन्तजन : झविलाल सुनार, गोविन्द सुनार, प्रताव सुनार, रुका सुनार, कमला सुनार, सुमित्रा सुनार, रामकला सुनार,गंगा सुनार, माया सुनार, सन्तोष सुनार, प्रदिप सुनार, मोतिलाल सुनार, केशव बराल 
तथा 
   सम्पूर्ण आफन्तजन र ईस्टमित्रहरु पाणिनी ४ पटौटी निगाली अर्घाखाँची ।

अन्य समाचारहरु