बाँगीकाे आरुखाेर र भडार क्वारेन्टाइनमा ८ जनाको आरडीटी पोजेटिभ आयो

बाँगीकाे आरुखाेर र भडार  क्वारेन्टाइनमा ८ जनाको आरडीटी पोजेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता

बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ५  बाँगीकाे आरुखाेर र भडार  क्वारेन्टाइनमा रहेका ८ जनाको र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ ।
 
आरडीटी परिक्षण पोजेटिभ आएका ८ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।

अन्य समाचारहरु