अर्घाखाँचीमा स्थानिय तह निर्वाचन - २०७९ को ६ वटै पालिकामा मतपरिणाम सार्वजनिक (पुरा विवरण सहित)

अर्घाखाँचीमा स्थानिय तह निर्वाचन - २०७९ को  ६ वटै पालिकामा मतपरिणाम सार्वजनिक (पुरा विवरण सहित)
 

श्याम घिमिरे

सन्धिखर्क, अर्घाखाँची जेठ ५ । अर्घाखाँची जिल्लाकाे ६ वटै स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । ६ वटा पालिका मध्ये ३ वटा पालिकामा नेकपा एमालेले प्रमुख/अध्यक्ष र ५ वटा पालीकामा उपप्रमुख/उपाध्यक्षमा बिजयी हासिल गरेको छ । एमालेले सन्धिखर्क नगरपालिकाको प्रमुख, मालारानी गाउँपालिकाको अध्यक्ष र पाणिनी गाउँपालिकाको अध्यक्षमा बिजयी हासिल गरेको छ । यस्तै सन्धिखर्क नगरपालिकामा उपप्रमुख, मालारानी गाउँपालिकामा उपाध्यक्ष, पाणिनी गाउँपालिकामा उपाध्यक्ष, छत्रदेव गाउँपालिकामा उपाध्यक्ष र सितगंगा नगरपालिकामा उपप्रमुखमा बिजयी हासिल गरेको छ ।


नेपाली काँग्रेसले जिल्लाका २ वटा पालिकामा प्रमुखमा बिजयी हासिल गरेको छ । काँग्रेसले सितगंगा नगरपालिकाको प्रमुख र छत्रदेव गाउँपालिकाको अध्यक्षमा बिजयी हासिल गरेको छ ।

राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालिकाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले भुमिकास्थान नगरपालिकाको उपप्रमुखमा बिजयी हासिल गरेको छ ।


यस्तै जिल्लाको ६१ वटै वडाहरुको मतपरिणाम सार्वजनिक भएको छ । जस अन्र्तगत ३० वटा वडामा नेकपा एमाले, २३ वटा वडामा नेपाली काँग्रेस, ४ वटा वडामा माओवादी केन्द्र र ३ वटा वडामा राष्ट्रिय जनमोर्चाका उमेद्वार बिजयी भएका छन । यसैबिच नगरपालिका–१२ मा बराबर मत आएपछि गरिएको गोलाप्रर्थाको चिट्ठा कांग्रेसका चाेप बहादुर घर्तीलाई परेपछि विजयी भएका छन् ।  

कुन पालीकामा कुन पार्टी र उमेद्वारले बिजयी हासील गरे हेर्नुहोस पुरा बिबरण
पालिका अध्यक्ष/प्रमुख /उपप्रमुख/उपाध्यक्ष

१.पाणिनी गाउँपालिका अध्यक्ष : टेक राज न्यौपाने नेकपा (एमाले)
उपाध्यक्ष : नर्मदा गौतम (पौडेल) नेकपा (एमाले)
२. छत्रदेव गाउँपालिका अध्यक्ष : चन्द्रमान श्रेष्ठ (नेपाली कांग्रेस)
उपाध्यक्ष : मनी पन्थी नेकपा (एमाले)
३. मालारानी गाउँपालिका अध्यक्ष : दलबहादुर भट्टराई नेकपा (एमाले)
उपाध्यक्ष : दिपा पोखरेल नेकपा (एमाले)
४. भुमिकास्थान नगरपालीका मेयर : झबिलाल थापा (राजमो)
उपमेयर : बालकृष्ण बन्जाडे (माओबादी केन्द्र)
५. सन्धिखर्क नगरपालीका मेयर : कृष्ण प्रसाख श्रेष्ठ नेकपा (एमाले)
उपमेयर : मिश्रा आचार्य नेकपा (एमाले)
६. सितगंगा नगरपालीका मेयर : छबिलाल पौडेल (नेपाली कांग्रेस)
उपमेयर : गिता भाट क्षेत्री नेकपा (एमाले)

पार्टीगत बिबरण :
नेकपा एमाले
१. मालारानी–१, दधिराम आचार्य
२. मालारानी–३, दण्ड पाणी पोख्रेल
३. मालारानी–८, नरेन्द्र कुमार बस्नेत
४. मालारानी–७, खड्क प्रसाद भुसाल
५. सन्धिखर्क–२, मोतिजंग रायमाझी
६. छत्रदेव–१, काजीबाबु ज्ञवाली
७. छत्रदेव–२, शंकर प्रसाद पाण्डे
८. छत्रदेव–४, भिमलाल खनाल
९. छत्रदेव–८, भिष्म कुँवर
१०. भुमिकास्थान–९, खेम राज चुँदाली
११. भुमिकास्थान–१०, खगेश्वर पन्थी
१२. पाणिनी–४, हरी प्रसाद घिमिरे
१३, पाणिनी–५, इन्द्रमणी घिमिरे
१४. पाणिनी–७, गुनाखर अधिकारी
१५. पाणिनी–८, रोम बहादुर पाण्डे क्षेत्री
१६. शितगंगा–१३, दुर्गा बहादुर बि.सी
१७. मालारानी–६, नारायण अर्याल
१८. मालारानी–४, विष्णु पोख्रेल
१९. मालारानी–५, तुल्सीराम मिश्र
२०. छत्रदेव–३, तेज प्रसाद खनाल
२१. सन्धिखर्क–९, पदम बहादुर भुसाल
२२. भुमिकास्थान–७, रामचन्द्र ढुङ्गाना
२३. सन्धिखर्क–६, श्रीधर महत्रा क्षेत्री
२४. सितगंगा ९. भिम बहादुर खत्री क्षेत्री
२५. सितगंगा –११, नबराज भुसाल
२६. सितगंगा –१०, केशब प्रसाद बेल्वासे
२७. भुमिकास्थान–६, प्रेम नारायण बेल्वासे
२८.सन्धिखर्क–७, चुरा बहादुर केसी
२९. सितगंगा –७, देबिराम घिमिरे
३०. सितगंगा –६,ऋषि बहादुर रेश्मी

नेपाली काँग्रेस
१. सन्धिखर्क–१, माधव श्रेष्ठ
२. सन्धिखर्क–१२, नारायण खड्का
३. सन्धिखर्क–३, जम्शेर मियाँ
४. सन्धिखर्क–११, चेत नारायण आचार्य
५. छत्रदेव–५, बालकृष्ण पोखरेल
६. भुमिकास्थान–१, गोपाल प्रसाद खनाल
७. सितगंगा–१, मान बहादुर सिंजापती
८. पाणिनी–१, कमल प्रसाद पोखरेल
९. पाणिनी २, चन्द्रकान्त पौडेल
१०. पाणिनी–३, युवराज ज्ञवाली
११. पाणिनी–६, कृष्ण प्रसाद पौडेल
१२. शितगङ्गा–१४, दामोदर न्यौपाने
१३. भुमिकास्थान–८, राज कुमार श्रेष्ठ
१४. छत्रदेव–६, कमल पौडेल
१५. छत्रदेव–७, नारायण प्रसाद पाण्डे
१६. सन्धिखर्क–४, कृष्ण प्रसाद श्रेष्ठ
१७. सन्धिखर्क–५, ऋषव अधिकारी
१८. सितगंगा–३, चिन्तराज अधिकारी
१९. सितगंगा–२, राम बहादुर गोर्खा क्षेत्री
२० भुमिकास्थान–५, जय गोपाल श्रेष्ठ
२१. सन्धिखर्क – ८, हुमप्रसाद बन्जाडे
२२. सितगंगा,५ – चन्द्रमणि बेल्वासे
२३. सितगंगा,४ – दामोदर अधिकारी

नेकपा माओवादी केन्द्र
१. मालारानी–२, योगेन्द्रनाथ भुसाल
२. मालारानी–९, महेन्द्रबाबु खनाल
३. सन्धिखर्क–१०, मोहन सिंह ठकुरी
४.सितगंगा –८, रुक बहादुर आले मगर

राष्ट्रिय जनमोर्चा
१. भुमिकास्थान–२, बुद्धि बहादुर थापा क्षेत्री
२. भुमिकास्थान–३, कृष्ण प्रसाद बन्जाडे
३. भुमिकास्थान–४, बाबुराम सुनार

पालीकागत बिबरण :

सन्धिखर्क नगरपालीका
१. माधव श्रेष्ठ
२. मोतिजंग रायमाझी
३. जम्शेर मियाँ
४. कृष्ण प्रसाद श्रेष्ठ
५. ऋषव अधिकारी
६. श्रीधर महत्रा क्षेत्री
७. चुरा बहादुर केसी
८. हुमप्रसाद बन्जाडे
९. पदम बहादुर भुसाल
१०. मोहन सिंह ठकुरी
११. चेत नारायण आचार्य
१२. नारायण खड्का

शितगंगा नगरपालीका
१. मान बहादुर सिंजापती
२. राम बहादुर गोर्खा क्षेत्री
३. चिन्तराज अधिकारी
४. दामोदर अधिकारी
५. चन्द्रमणि बेल्वासे
६. ऋषि बहादुर रेश्मी
७. देबिराम घिमिरे
८. रुक बहादुर आले मगर
९. भिम बहादुर खत्री क्षेत्री
१०. केशब प्रसाद बेल्वासे
११. नवराज भुसाल
१२.  चोप बहादुर घर्ती मगर कांग्रेसका  
१३. दुर्गा बहादुर बि.सी
१४. दामोदर न्यौपाने

भुमिकास्थान नगरपालीका
१. गोपाल प्रसाद खनाल
२. बुद्धि बहादुर थापा क्षेत्री
३. कृष्ण प्रसाद बन्जाडे
४. बाबुराम सुनार
५. जय गोपाल श्रेष्ठ
६. प्रेमनारायण बेल्बासे
७. रामचन्द्र ढुङ्गाना
८. राज कुमार श्रेष्ठ
९. खेम राज चुँदाली
१०. खगेश्वर पन्थी

मालारानी गाउँपालीका
१. दधिराम आचार्य
२. योगेन्द्रनाथ भुसाल
३. दण्ड पाणी पोख्रेल
४. विष्णु प्रसाद पोखरेल
५. तुल्सीराम मिश्र
६. नारायण प्रसाद अर्याल
७. खड्क प्रसाद भुसाल
८. नरेन्द्र कुमार बस्नेत
९. महेन्द्रबाबु खनाल

छत्रदेब गाउँपालीका
१. काजीबाबु ज्ञवाली
२. शंकर प्रसाद पाण्डे
३. तेज प्रसाद खनाल
४. भिमलाल खनाल
५. बालकृष्ण पोखरेल
६. कमल पौडेल
७. नारायण प्रसाद पाण्डे
८. भिष्म कुँवर

पाणिनी गाउँपालीका
१. कमल प्रसाद पोखरेल
२. चन्द्रकान्त पौडेल
३. युवराज ज्ञवाली
४. हरी प्रसाद घिमिरे
५. इन्द्रमणी घिमिरे
६. कृष्ण प्रसाद पौडेल
७. गुनाखर अधिकारी
८. रोम बहादुर पाण्डे क्षेत्री  

सन्धिखर्क नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|भूमिकास्थान नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|शितगंगा नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|छत्रदेव गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|पाणिनी गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|मालारानी गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|

अन्य समाचारहरु