भुमिकास्थान नगरपालिका- ३ हिलेमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद बन्जाडेको प्यानल विजयी

भुमिकास्थान नगरपालिका- ३ हिलेमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद बन्जाडेको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता 

भुमिकास्थान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका- ३ हिलेबाट वडाअध्यमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद बन्जाडेको प्यानल विजयी भएको छ । 

अन्तिम मतपरिणाम अनुसार जनमाेर्चाका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार कृष्ण बन्जाडेले निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका चुरा बहादुर घर्तीलाइ १६ मतले पछाडी पार्दै जित हात पारेका हुन् ।

बन्जाडेले ५७८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी घर्तिले ५६२ मत प्राप्त गरेका हुन् । याे सहित जनमाेर्चाले अर्घाखाँची जिल्लामा दुई वडा आफ्नाे पक्षमा पारेकाे छ ।
भुमिकास्थान नगरपालिका- ३ हिलेमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद बन्जाडेको प्यानल विजयी

अन्य समाचारहरु