मङगोलियन हर्ट राजु लामाको समर ब्लास्ट २०६८ दुबई मे २०

मङगोलियन हर्ट राजु लामाको समर ब्लास्ट २०६८ दुबई मे २०

 
नेपाली युवाजगतका चर्चित पप गायक राजु लामा (मगोंलियन हर्टको उपस्थितीमा समर ब्लास्ट २०६८ हुँदै छ । जसको मिडिया पार्टनरमा अर्घाखाँचीडट्कम रहेको छ । थप जानकारीका लागि संपर्कका पोस्टरमा रहेका जुन सुकै नम्बर तथा अर्घाखाँची टाईम्स यूएई डेस्कमा गर्न सक्नु हुनेछ ।
 
 
मिती: २० मे २०११ (May 20, 2011)
स्थान: अस्टोरिया होटेल दुबइ
संपर्क : मिडिया पार्टनर-अर्घाखाँची टाईम्स
उमाकान्त पाण्डे गाउले- ०५५९१०४३३६
सिट सिमित भएकोले समयमै संपर्क गर्नुहुन अनुरोध गरिन्छ। 

 


 

अन्य समाचारहरु