भूमिकास्थान नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

भूमिकास्थान नगरपालिकामा  निर्वाचन अधिकृतको कार्यालय  स्थापना

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भूमिकास्थान नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ काे लागि निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ। 


भूमिकास्थान नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ काे लागि निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको हो ।  

यहाँ निर्वाचन अधिकृत शान्ती न्यौपाने रहेका छन् ।  

अन्य समाचारहरु