ढिकुराको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

ढिकुराको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

 सुरज रायमाझी/ पारस भट्टराई

ढिकुरा अर्घाखाँची २०७९/०१/३० शुक्रबार -  स्थानीय तह निर्वाचन २०७९ भुमिकास्थान न पा ९ को मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

बडा नम्बर ९ मा कुल मतदाता को संख्या ३६०४ रहेको  छ

डेवा  मा रहेको श्री भगवती माध्यमिक बिद्यालय मतदान  केन्द्र मा कुल मतदाता को संख्या १३९५ रहेको छ जसमध्ये ८६४  जना ले मतदान गरेका छन्।  

९ नम्बर वडा कै श्री शारदा माध्यमिक बिद्यालय मा जम्मा मतदाता को संख्या २२०९ रहेको छ जसमध्ये १३४९ ले मतदान गरेका छन्। दुबै केन्द्र बाट जम्मा  २२१३ जनाले मतदान गरेका छन्।

अन्य समाचारहरु