शितगंगा नगरपालिकाभरका सबै विद्यालयहरु पर्सी शुक्रवारदेखि माघ २ गतेसम्म बन्द हुने

शितगंगा नगरपालिकाभरका सबै विद्यालयहरु पर्सी शुक्रवारदेखि माघ २ गतेसम्म बन्द हुने


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरु माघ २ गतेसम्म बन्द हुने भएका छन् । 


शितगंगा नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु पर्सी शुक्रवारदेखि माघ २ गतेसम्म बन्द हुने भएका हुन् । 

शैक्षिक सत्र २०७८ सालको हिउँदे विदा पौष १८ गतेदेखि ३० गतेसम्म हुनेछ । साथै माघ १ गते माघे संक्रान्तिको विदाका कारण अब  शितगंगा नगरपालिकाका सबै विधालय माघ २ गतेदेखी नियमित खुल्नेछन् । 


अन्य समाचारहरु