डिभर्नामा भारतबाट आएका १४ जनालाई व्यवस्थापना, १५० सैया निमार्ण

डिभर्नामा भारतबाट आएका १४ जनालाई व्यवस्थापना, १५० सैया निमार्ण

अर्घाखाँचीडट्कम संवाददाता 

डिभर्ना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको बिजय माबि क्वारेन्टाइनमा भारतबाट आएका १४ जनालाई व्यवस्थापना गरिएको छ । 


डिभर्नाको बिजय माबि क्वारेन्टाइनमा भारतबाट आएका १४ जनालाई व्यवस्थापना गरिएको हो । डिभर्नाको बिजय माबि क्वारेन्टाइनमा १५० सैया निमार्ण गरिएको छ । 


यस्तै यहाँ भारतबाट आउनेको संख्या बढने अनुमान गरिएको छ । 


तस्बिर: फेसबूकबाट

अन्य समाचारहरु