मालारानी गाउँपालिकाका ९ वार्डमा भारतबाट आएका ६६३ जनालाई क्वारेन्टाइनमा व्यवस्थापन (विवरण सहित)

मालारानी गाउँपालिकाका ९ वार्डमा भारतबाट आएका ६६३ जनालाई क्वारेन्टाइनमा व्यवस्थापन (विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका स्थानिय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा भारतबाट आएका ६ सय ६३ जनालाई व्यवस्थापना गरिएको छ ।

मालारानी गाउँपालिकाका  स्थानिय तहमा निर्माण गरेका क्वारेन्टाइनमा भारतबाट आएका लगायत ६ सय ६३ जनालाई व्यवस्थापना गरिएको हो  । यो विवरण शुक्रबारसम्मको हो । 

यस्तै अहिले मालारानी गाउँपालिकाका ९ तहका क्वारेन्टाइनमा बेड संख्या ७४५ रहेको छ । 

अन्य समाचारहरु