बल्कोट सम्पर्क समाज युएईका अध्यक्ष श्री टुमलाल पाण्डे ज्युद्धारा दशैं,तिहार- छठको शुभकामना

बल्कोट सम्पर्क समाज युएईका अध्यक्ष श्री टुमलाल पाण्डे ज्युद्धारा दशैं,तिहार- छठको शुभकामना

बल्कोट सम्पर्क समाज युएई अध्यक्ष श्री टुमलाल पाण्डे ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


बल्कोट सम्पर्क समाज युएई अध्यक्ष श्री टुमलाल पाण्डे ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण बल्कोट सम्पर्क समाज युएई परिवार, युएईमा रहेका सम्पूर्ण अर्घाखाँचीबासी, बल्कोटमा रहेका सम्पूर्ण आमा बुवा, दाजुभाई तथा दिदीबहिनी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  - अर्घाखाँचीडट्कम


बल्कोटमा बल्कोट सेबा समाज युएईद्धारा खाद्यान्न हस्तान्तरण

अन्य समाचारहरु