लुम्बिनीमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो, एमाले तेस्रो, कसले कति पालिका जिते? (सूची)

लुम्बिनीमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो, एमाले तेस्रो, कसले कति पालिका जिते? (सूची)

वैशाख ३० गते भएको  स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।

अहिलेसम्म ६९१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये लुम्बिनी प्रदेशमा ४३ स्थान कांग्रेसले जितेको छ भने माओवादी केन्द्रले २५ स्थान जितेको छ।

त्यसैगरी एमाले २४ स्थान ओगट्न सफल भएको छ। 

लुम्बिनी प्रदेशमा अब ११ स्थानीय तहको मत परिणा सार्वजनिक हुन बाँकी छ। तोपाटीमा समाचार छ । 

लुम्बिनी प्रदेश
जिल्लापालिकाप्रमुख/मेयरउम्मेदवारपार्टीप्राप्त मत
गुल्मीमुसिकोट नगरपालिकाप्रमुखजीब लाल खरेल जीवननेपाल कम्युनिष्ट पार्टी (एमाले)7399
गुल्मीरेसुङ्गा नगरपालिकाप्रमुखखिलध्‍वज पन्थीनेपाली काँग्रेस8614
गुल्मीईस्मा गाउँपालिकाअध्यक्षभगतसिह खड्कानेपाली काँग्रेस5589
गुल्मीकालीगण्डकी गाउँपालिकाअध्यक्षबेद बहादुर थापानेपाली काँग्रेस4810
गुल्मीगुल्मीदरवार गाउँपालिकाअध्यक्षसरोज कुमार थापानेपाली काँग्रेस6166
गुल्मीचन्द्रकोट गाउँपालिकाअध्यक्षयुवराज खत्री क्षेत्रीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)5700
गुल्मीछत्रकोट गाउँपालिकाअध्यक्षराम प्रसाद पाण्डेयनेपाल कम्युनिष्ट पार्टी (एमाले)6586
गुल्मीधुर्कोट गाउँपालिकाअध्यक्षभुपाल पोखरेलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)6089
गुल्मीमदाने गाउँपालिकाअध्यक्षमहेन्द्र बहादुर कुवंरनेपाली काँग्रेस4707
गुल्मीमालिका गाउँपालिकाअध्यक्षदेवीराम अर्यालनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)6176
गुल्मीरुरुक्षेत्र गाउँपालिकाअध्यक्षयदु ज्ञवालीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)5817
गुल्मीसत्यवती गाउँपालिकाअध्यक्षटीका राम पाण्डेनेपाल कम्युनिष्ट पार्टी (एमाले)6267
      
पाल्पातानसेन नगरपालिकाप्रमुखसन्तोष लाल क्षेष्ठनेपाली काँग्रेस11273
पाल्पारामपुर नगरपालिकाप्रमुखरमण वहादुर थापानेपाली काँग्रेस10456
पाल्पातिनाउ गाउँपालिकाअध्यक्षप्रेम श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)5090
पाल्पानिस्दी गाउँपालिकाअध्यक्षमुक्त बहादुर सारुनेपाल कम्युनिष्ट पार्टी (एमाले)6652
पाल्पापूर्वखोला गाउँपालिकाअध्यक्षनुन बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)6039
पाल्पाबगनासकाली गाउँपालिकाअध्यक्षसरस्वती दर्लामी (चिदी)नेपाल कम्युनिष्ट पार्टी (एमाले)6466
पाल्पामाथागढी गाउँपालिकाअध्यक्षयम बहादुर चिदीनेपाल कम्युनिष्ट पार्टी (एमाले)6109
पाल्पारिब्दिकोट गाउँपालिकाअध्यक्षनारायण बहादुर कार्कीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)5704
पाल्पारैनादेवी छहरा गाउँपालिकाअध्यक्षरुक्मागत भट्टराईनेपाली काँग्रेस6643
पाल्पारम्भा गाउँपालिका,    
      
अर्घाखांचीभूमिकास्थान नगरपालिकाप्रमुखझविलाल थापाराष्ट्रिय जनमोर्चा8324
अर्घाखांचीसन्धिखर्क नगरपालिकाप्रमुखकृष्‍ण प्रसाद श्रेष्‍ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)11135
अर्घाखांचीसितगंगा नगरपालिकाप्रमुखछवि लाल पौडेलनेपाली काँग्रेस10078
अर्घाखांचीछत्रदेव गाउँपालिकाअध्यक्षचन्द्र मान श्रेष्‍ठनेपाली काँग्रेस7407
अर्घाखांचीपाणिनी गाउँपालिकाअध्यक्षटेक राज न्यौपानेनेपाल कम्युनिष्ट पार्टी (एमाले)7749
अर्घाखांचीमालारानी गाउँपालिकाअध्यक्षदल बहादुर भट्टराईनेपाल कम्युनिष्ट पार्टी (एमाले)8283
      
रुपन्देहीदेवदह नगरपालिकाप्रमुखध्रुब प्रसाद खरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)12943
रुपन्देहीसिद्धार्थनगर नगरपालिकाप्रमुखइश्तियाक अहमद खाननेपाली काँग्रेस9134
रुपन्देहीसैनामैना नगरपालिकाप्रमुखफणेन्द्र प्रसाद शर्मानेपाली काँग्रेस15686
रुपन्देहीओमसतिया गाउँपालिकाअध्यक्षमन्जित कूमार यादवनेपाल कम्युनिष्ट पार्टी (एमाले)4832
रुपन्देहीकंचन गाउँपालिकाअध्यक्षनवराज ढकालनेपाली काँग्रेस9085
रुपन्देहीगैडहवा गाउँपालिकाअध्यक्षसुरेन्द्र पौड्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)5631
रुपन्देहीमर्चवारी गाउँपालिकाअध्यक्षगया प्रसाद बरईजनता प्रगतिशिल पार्टी, नेपाल4385
रुपन्देहीमायादेवी गाउँपालिकाअध्यक्षध्रुव नारायण चौधरीनेपाली काँग्रेस5386
रुपन्देहीरोहिणी गाउँपालिकाअध्यक्षविद्या प्रसाद यादवजनता समाजवादी पार्टी, नेपाल7496
रुपन्देहीशुद्धोधन गाउँपालिकाअध्यक्षबिष्णु प्रसाद बस्यालनेपाली काँग्रेस7983
रुपन्देहीसम्मरीमाई गाउँपालिकाअध्यक्षविनोद कुमार श्रीवास्तवनेपाली काँग्रेस4134
रुपन्देहीसियारी गाउँपालिकाअध्यक्षथानेश्‍वर घिमिरेनेपाली काँग्रेस10045
रुपन्देहीबुटवल उपमहानगरपालिका    
रुपन्देहीतिलोत्तमा नगरपालिका    
रुपन्देहीलुम्बिनी सांस्कृतिक    
रुपन्देहीकोटहीमाई गाउँपालिका    
      
कपिलवस्तुकपिलवस्तु नगरपालिकाप्रमुखसुदीप पौडेलजनता समाजवादी पार्टी, नेपाल11906
कपिलवस्तुकृष्णनगर नगरपालिकाप्रमुखरजत प्रताप शाहनेपाली काँग्रेस5606
कपिलवस्तुबाणगंगा नगरपालिकाप्रमुखचक्र पाणी अर्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)18999
कपिलवस्तुबुद्धभूमी नगरपालिकाप्रमुखकेशव कुमार श्रेष्‍ठनेपाली काँग्रेस14384
कपिलवस्तुशिवराज नगरपालिकाप्रमुखअजय थापाराष्ट्रिय प्रजातन्त्र पार्टी7602
कपिलवस्तुमायादेवी गाउँपालिकाअध्यक्षबलिउद्दीन मुसलमाननेपाली काँग्रेस5278
कपिलवस्तुयसोधरा गाउँपालिकाअध्यक्षशिव दयाल तिवारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)4462
कपिलवस्तुमहाराजगञ्ज नगरपालिका    
कपिलवस्तुविजयनगर गाउँपालिका    
कपिलवस्तुशुद्धोधन गाउँपालिका    
      
रोल्पारोल्पा नगरपालिकाप्रमुखसुरेन्द्र थापा (घर्ती)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)7603
रोल्पात्रिवेणी गाउँपालिकाअध्यक्षकर्ण बहादुर बाँठामगरनेपाल कम्युनिष्ट पार्टी (एमाले)5085
रोल्पाथवाङ गाउँपालिकाअध्यक्षऋषि केशव बुढामगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)2122
रोल्पापरिवर्तन गाउँपालिकाअध्यक्षसुक बहादुर बुढा मगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)3311
रोल्पामाडी गाउँपालिकाअध्यक्षअमर सिंह घर्तीमगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)3830
रोल्पारुन्टीगढी गाउँपालिकाअध्यक्षजनक पुननेपाली काँग्रेस4391
रोल्पालुङग्री गाउँपालिकाअध्यक्षभरत कुमार थापानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)4964
रोल्पागंगादेव गाउँपालिकाअध्यक्षहरी बहादुर पुननेपाली काँग्रेस2557
रोल्पासुनछहरी गाउँपालिकाअध्यक्षधन बहादुर पुनमगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)3439
रोल्पासुनिल स्मृति गाउँपालिकाअध्यक्षमणिराम बुढाथोकीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)6062
      
रुकुम पूर्वपुथा उत्तरगंगा गाउँपालिकाअध्यक्षपुनीराज घर्तिनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)3913
रुकुम पूर्वभूमे गाउँपालिकाअध्यक्षहोम प्रकाश श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)3975
रुकुम पूर्वसिस्ने गाउँपालिकाअध्यक्षकृष्ण रेग्मीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)3779
      
प्यूठानप्यूठान नगरपालिकाप्रमुखविष्णु बहादुर योगीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)9323
प्यूठानस्वर्गद्वारी नगरपालिकाप्रमुखटेक प्रसाद भण्डारीनेपाली काँग्रेस7726
प्यूठानऐरावती गाउँपालिकाअध्यक्षनवील विक्रम शाहनेपाली काँग्रेस4669
प्यूठानगौमुखी गाउँपालिकाअध्यक्षविष्णु कुमार गिरीनेपाली काँग्रेस3649
प्यूठानझिमरुक गाउँपालिकाअध्यक्षपित बहादुर महतरा क्षेत्रीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)5929
प्यूठाननौवहिनी गाउँपालिकाअध्यक्षदिल वहादुर थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)6537
प्यूठानमल्लरानी गाउँपालिकाअध्यक्षकृष्ण बहादुर खड्काराष्ट्रिय जनमोर्चा3576
प्यूठानमाण्डवी गाउँपालिकाअध्यक्षनम राज अधिकारीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)3676
प्यूठानसरुमारानी गाउँपालिकाअध्यक्षझग बहादुर विश्‍वकर्मानेपाल कम्युनिष्ट पार्टी (एमाले)4280
      
दाङघोराही उपमहानगरपालिकाप्रमुखनरुलाल चौधरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)31728
दाङलमही नगरपालिकाप्रमुखजोगराज चौधरीनेपाली काँग्रेस9317
दाङगढवा गाउँपालिकाअध्यक्षयम नारायण शर्मा पोख्रेलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)6909
दाङदंगीशरण गाउँपालिकाअध्यक्षशम्भु गिरीनेपाली काँग्रेस5467
दाङबंगलाचुली गाउँपालिकाअध्यक्षतुल्सीराम पुन मगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)5749
दाङबबई गाउँपालिकाअध्यक्षकुल वहादुर खत्री क्षेत्रीनेपाली काँग्रेस6615
दाङराजपुर गाउँपालिकाअध्यक्षशरद कुमार बुढाथोकीनेपाली काँग्रेस3980
दाङराप्ती गाउँपालिकाअध्यक्षप्रकाश बिष्टनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)6898
दाङशान्तिनगर गाउँपालिकाअध्यक्षप्रमोद बस्नेतनेपाली काँग्रेस5716
दाङतुलसीपुर उपमहानगरपालिका    
      
बाँकेनेपालगंज उपमहानगरपालिकाप्रमुखप्रशान्त विष्टनेपाली काँग्रेस23460
बाँकेखजुरा गाउँपालिकाअध्यक्षडम्बर बहादुर बि.क.नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)10790
बाँकेजानकी गाउँपालिकाअध्यक्षछब्बन खाँनेपाली काँग्रेस6653
बाँकेडुडुवा गाउँपालिकाअध्यक्षनरेन्द्र कुमार चौधरीनेपाली काँग्रेस6272
बाँकेबैजनाथ गाउँपालिकाअध्यक्षप्रकाश बहादुर शाहीनेपाली काँग्रेस12180
बाँकेराप्ती सोनारी गाउँपालिकाअध्यक्षतप्त बहादुर पौडेलनेपाली काँग्रेस10112
बाँकेकोहलपुर नगरपालिका    
बाँकेनरैनापुर गाउँपालिका    
      
बर्दियागुलरिया नगरपालिकाप्रमुखमुक्ति नाथ यादवनेपाली काँग्रेस7989
बर्दियाठाकुरबाबा नगरपालिकाप्रमुखतिलक राम लम्सालनेपाली काँग्रेस9042
बर्दियाबारबर्दिया नगरपालिकाप्रमुखछबिलाल थारुनेपाली काँग्रेस13006
बर्दियाबासगढी नगरपालिकाप्रमुखखडक वहादुर् खड्कानेपाल कम्युनिष्ट पार्टी (एमाले)10947
बर्दियामधुवन नगरपालिकाप्रमुखतेज बहादुर भाटनेपाली काँग्रेस8775
बर्दियाराजापुर नगरपालिकाप्रमुखदिपेश थारुनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)9807
बर्दियागेरुवा गाउँपालिकाअध्यक्षजमान सिं के.सी.नेपाली काँग्रेस7698
बर्दियाबढैयाताल गाउँपालिकाअध्यक्षहिमालय त्रिपाठीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)9367
      
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बर्दघाट नगरपालिकाप्रमुखसम्‍भु लाल श्रेष्‍ठनेपाली काँग्रेस18489
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)