अर्घाखाँची कोरिया सम्पर्क मन्चको सुचना !!!



अर्घाखाँची कोरिया सम्पर्क मन्चको सुचना!!!



म्याग्दी समाज कोरियाको आयोजनामा यही मिती जुन ५ र ६ तारिखका दिन भलिवल प्रतियोगिता हुने भएकोले सोही कार्यक्रममा सहभागी हुन अर्घाखाँची कोरिया संपर्क मन्चले पनि योजना बनाएकोले कोरियामा रहनुहुने सम्पूर्ण अर्घाखाँची बासीहरुलाई यो सुचना जारी गरिएको छ।

जिल्लाको खेलको प्रदर्शन गर्नको लागि भलिबल खेलाडीको आबश्यकता हुने हुदा ईच्छुक महानुभाब हरुलाई सम्पर्क गर्नुहुन् अनुरोधका साथै खेलाडी बाहेक अन्य सबै जिल्लाबासिहरुलाई सोहीदिन 'उए जम्बोको मंगोलसा स्टेडियम' मा उपस्थीती भएर खेलाडीको हौसला बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौ।


            प्राथी 
  कर्णजङ रायमाझी 
अर्घाखाँची कोरिया सम्पर्क मंच
        साउथ कोरिया




सम्पर्क:कर्ण जंग रायमाझी (०१०३२९९९७६८)
पुकार शाह (०१०२७४२३६३५)
ठाकुर भुसाल (०१०४९५१४३६४)
युबराज पाण्डे(०१०३१४१२५५६)

अन्य समाचारहरु