अर्घा भगवती मन्दिर जाने गेट निर्माणकाे काम दुर्त गतिमा अगाडि

अर्घा भगवती मन्दिर जाने गेट निर्माणकाे काम दुर्त गतिमा अगाडि

सुर्य भुसाल 

अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ को अर्घा भगवती मन्दिर जाने गेट निर्माणकाे काम दुर्त गतिमा अगाडि बढिरहेको छ ।


सन्धिखर्क नगरपालिका सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक बरिस्ठ पत्रकार बिस्नु प्रसाद भुसाल लगाएतको टोलीले उक्त कामको अनुगमन गर्नुभएको थियो । 


साथै नगरपालिका अनुगमन समितिका संयोजक एबम उपप्रमुख ठाकुर कुमार बिक नगरपालिकाका शाखा अधिकृत मन्जु खनाल, योजना शाखाका दिलिप केसी, प्राबिधिक हरि बोहरा सहितको टोलीले सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ मा निर्माण भईरहेका योजनाहरुको अनुगमन गरेको थियो । 

अन्य समाचारहरु