हार्दिक श्रद्धाञ्जली तथा समबेदना । । ।

हार्दिक श्रद्धाञ्जली तथा समबेदना   । । ।
हार्दिक श्रद्धाञ्जली तथा समबेदना । । । .

अर्घाखाँची जिल्ला पाणिनी गाँउ पालिका वडा नं ५ मैदान  काफलबुट्टा निवासी अर्घाखाँची डट्कम जिल्ला सहकर्मी तथा पाणिनी सम्बाददाता , स्वतन्त्र पत्रकार प्रदेश पार्षद  दिनेश गैरेका पुजनिय पिता हिरामणि गैरेको मिती २०७७ जेष्ठ २० गते हुन गएको अकल्पनिय एबम असामयिक निधन प्रती हामी अत्यन्तै दुखी र स्तब्ध   छौ । शोकको  यस घडीमा मृतकको आत्माको  चिरशान्तीको  कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छौ  साथै   शोकाकुल  परिवारजन प्रति गहिरो संवेदना प्रकट गर्दछौ। 


श्रद्धाञ्जली तथा समबेदना प्रकट गर्नेहरुमा 

 मेहर सिंह के.सी
 [सस्थापक] प्रमुख तथा प्रधान सम्पादक- अर्घाखाँची डट्कम

 डिल्लिराज घिमिरे,
अन्तर्राष्ट्रिय  ब्युरो चिफ प्रमुख- अर्घाखाँची डट्कम

दीपक भुसाल
काठमाडौ डेक्स -अर्घाखाँची डट्कम

केशब पन्थी 
समाचार तथा कार्यक्रम  प्रस्तोता 
अनलाइन रेडियो [अडियो/ भिडियो] रास्ट्रिय तथा अन्तरराष्ट्रिय  बिभाग प्रमुख - अर्घाखाँची डट्कम

बसन्त बहादुर खड्का 
प्राबिधिक तथा बजार सन्योजक/ प्रमुख- अर्घाखाँची डट्कम

सन्तोष कुमार के सी 
बिज्ञान प्रबिधी तथा स्वास्थ्य सन्योजक /प्रमुख -अर्घाखाँची डट्कम

प्रदिप सुर्यबंशी
पाणिनी डेस्क प्रमुख तथा [प्रदेश न् ५ जिल्ला तथा प्रदेश ब्युरो]  अर्घाखाँची डटकम 

जीवन भट्टराई    
खेलकुद तथा स्वास्थ्य सन्योजक-अर्घाखाँची डट्कम

  तथा

समस्त सम्बाद्ददाता ,सहकर्मी  पत्रकार गाउपालिका डेक्स ,नगरपालिका डेक्स  ,जिल्ला ,प्रदेश तथा राष्ट्रिय / अन्तरराष्ट्रिय ब्युरो 
अर्घाखाँची डट्कम  स-परिवार    

अन्य समाचारहरु