असुरकोटमा मसाल निकट अखिल नेपाल युवक संघको भेला सम्पन्न (तस्बिरहरु)

असुरकोटमा  मसाल निकट अखिल नेपाल युवक संघको भेला सम्पन्न  (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ असुरकोटमा नेकपा (मसाल ) निकट अखिल नेपाल युवक संघको भेला सम्पन्न भएको छ। 


असुरकोटमा आज सोमवार अखिल नेपाल युवक संघको भेला सम्पन्न भएको हो । 


भेला झबिलाल विकको आथित्य्व,प्रमुख अथिती सागर के.सी, विशिष्ट अतिथि थम्मन केसी राजमो जिल्ला अध्यक्ष अतिथि  अखिल छैठौ केन्द्रिय अध्यक्ष देवेन्द्र कुवरको उपस्थितीमा सम्पन्न भएको थियो । भेलाको संचलान बोम बहादुर विकले गर्नुभएको थियो ।  

 

अन्य समाचारहरु