भूमिकास्थान नगरपालिकामा मेयर पदमा अहिलेसम्म राष्ट्रिय जनमोर्चाका झविलाल थापा अगाडि

भूमिकास्थान नगरपालिकामा मेयर पदमा अहिलेसम्म  राष्ट्रिय जनमोर्चाका झविलाल थापा अगाडि

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट । भूमिकास्थान नगरपालिकामा  अहिलेसम्म मेयर पदमा राष्ट्रिय जनमोर्चा झविलाल थापा अगाडि छन् । 


यस्तो छ  परिणाम:  (अहिले वार्ड नम्बर १ को गणना हुँदै)  

गिलास 
नगर प्रमुख : १८७
वडा अध्यक्ष : १३४
महिला वडा सदस्य : १३५
दलित महिला सदस्य : १३२
खुल्ला वडा सदस्य : १२६
खुल्ला वडा सदस्य : १२८

सूर्य 
नगर प्रमुख : १५८
नगर उप प्रमुख : ७१
वडा अध्यक्ष : २२
महिला वडा सदस्य : ६४
दलित महिला सदस्य : ५८
खुल्ला वडा सदस्य : ६०
खुल्ला वडा सदस्य : ५५
रूख 
वडा अध्यक्ष : २२०
खुल्ला वडा सदस्य : १४७

हसिया हथौडा 
नगर उप प्रमुख : २१४
महिला वडा सदस्य : १४४
दलित महिला सदस्य : १३७
खुल्ला वडा सदस्य : १३५


हलो 
नगर प्रमुख : ६

अन्य समाचारहरु