खाँचीकोटमा ४१ जना भारतबाट आए,२३ जना आदर्श माबि मैदान र डिहिडाँडामा १८ जनालाई व्यवस्थापन

खाँचीकोटमा ४१ जना भारतबाट आए,२३ जना आदर्श माबि मैदान र डिहिडाँडामा १८ जनालाई व्यवस्थापन

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा ४१ जना भारतबाट आएका छन् । 

खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना

भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा २३ जना र चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा १८ जनालाई व्यवस्थापना गरिएको छ । 


आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना गरिएको छ। यहाँ भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ ।

खाँचीकोटमा ४१ जना भारतबाट आए,२३ जना आदर्श माबि मैदान र डिहिडाँडामा १८ जनालाई व्यवस्थापन

अन्य समाचारहरु