ढाकावाङको पिपलारुखमा जीप दुर्घट्ना

ढाकावाङको  पिपलारुखमा  जीप दुर्घट्ना

अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २  ढाकावाङको  पिपलारुखमा  जीप दुर्घट्ना भएको छ । 


ढाकावाङको  पिपलारुख भिरवारीमा आज बिहान लु१ ज ५६७१ नम्बरको जीप दुर्घट्ना भएको हो । दुर्घट्ना जीप चालक घाइते भएका छन् । 


साथै जीप सडकबाट १८० मिटर तल खसेको छ । दुर्घट्नाको कारण केही खुल्न सकेको छैन् । भने ठुलो मानविय क्षति हुनबाट बचेँको छ । 

अन्य समाचारहरु