लुम्बिनी प्रदेशसभा सदस्य माननीय श्री चेत नारायण आचार्य ज्युद्वारा दशैं,तिहार-छठको शुभकामना

लुम्बिनी प्रदेशसभा सदस्य माननीय श्री चेत नारायण आचार्य ज्युद्वारा दशैं,तिहार-छठको शुभकामना

अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य  माननीय श्री चेत नारायण आचार्य ज्युद्वारा
विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष  माननीय श्री चेत नारायण आचार्य ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण पार्टी कार्यकर्ता,   प्रदेश,  जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम  

अन्य समाचारहरु