सन्धिखर्क नगरपालिका - १ काे अध्यक्षमा स्वतन्त्रबाट शालिकराम खनालको उम्मेदवारी

सन्धिखर्क नगरपालिका - १ काे अध्यक्षमा  स्वतन्त्रबाट शालिकराम खनालको  उम्मेदवारी

अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय स्वाधीनता भ्रष्टाचारबाट देशलाई जाेगाउन नागरिकलाई स्थानीय सरकार काे प्रत्याभुति गराउनकाे लागि शालिकराम खनालले सन्धिखर्क नगरपालिका वडा न १ काे अध्यक्षमा  स्वतन्त्र रूपमा आफुले  उम्मेदवारी दिएको बताएका छन् । 

 लामाे समयदेखि सामाजिक क्षेत्रमा रमाउदै आएका  शालिकराम खनालले आफू दल भन्दा बाहिर रहेर चुनाव जित्न सक्ने बताउदै आफुले बैशाख ३० गते हुने चुनावमा अत्यधिक मतका साथ चुनाव जित्ने दाबी गरे । 

 नेपालमा रहेका दलबाट कुनै निकास दिन नसक्ने बताउदै यसलाई ठाेस निष्कर्षमा दिनकाे लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउदै आफुलाई पुतलि चुनाव चिन्हमा मतदान गरि अत्यधिक मतका साथ चुनाव जिताउन आब्हान समेत गरे।  

अन्य समाचारहरु