हार्दिक श्रद्धाञ्जली

 हार्दिक समवेदना ! हार्दिक श्रद्धाञ्जली ! हार्दिक समवेदना
 
 
सन्धिखर्क २ छापडाँडाका टान बहादुर खड्का र टोपकला खड्काका साईला सुपुत्र हरि बहादुर खड्काको ४२ वर्षको उमेरमा पौष १६ गते सोमबार ट्याक्टर दुर्घटनामा भएको असामायिक दु:खद निधनले हामी अत्यन्तै दुखित एबम भावविह्वल - मर्माहित भएका छौ । यस शोकको घडीमा उहाको परिवारमा  पर्न गएको दु:खमा दिवङगत आत्माको चिर शान्तीको कामना गर्दै एवम शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने क्षमता प्रदान होस् भन्दै हार्दिक समवेदना प्रकट गर्न चाहन्छौ ।

सस्थापक प्रमुख, प्रकाशक तथा प्रधान सम्पादक
मेहर सिंह के.सी.,
सम्पादक
वीरेन्द्र केसी, उमाकान्त पाण्डे               
 एवम सम्पूर्ण अर्घाखाँचीडट्कम् परिवार 

अन्य समाचारहरु