ठाडाको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अमराइ शाखा आज खुल्ने


सचिन बोहोरा

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम्) । अर्घाखाँची जिल्लाको ठाडामा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अमराइ शाखा आज खुल्ने भएको छ ।

ठाडा अ्मराईमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आज आइतबार ११ बजे देखिको १ बजेसम्म खुल्ने छ ।

बैंकले जोखिम तथा लकडाउन अझै पनि कायमै रहेकोले स्थानीय सरकार तथा प्रहरी प्रशासनको निती नियम अनुसार स्वीकृति लिइ सुरक्षित किसिमबाट सेवा लिन आउनु हुन समेत अनुरोध गरेको छ । 

अन्य समाचारहरु