काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष ओमप्रसाद दाहालले सिटिइभिटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै उपाध्यक्ष दाहालले सो घोषणा गर्नुभएको हो । उपाध्यक्ष दाहालले आजबाटै तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै...
-अनिल नेपाली ,सन्धिखर्क अर्घाखाँची । सन्धिखर्क - सन्धिखर्क नगरपालिका वडा न ९ का अध्यक्ष पदम बहादुर भुसालले जनताको घर दैलाेकाे सरकार स्थानीय सरकार भएकोले स्थानीय सरकारले जनताको मनाेभावनालाई बुझेर काम गनुपर्ने बताएका छन्। सन्धिखर्क नगरपालिकाकाे आर्थिक सहयोग बाेर्डलेस मिडिया...
Modnath Dhakal Rising Nepal Kathmandu, Oct. 28: Production of bio-ethanol in Nepal has been a story of an unsuccessful project as talks prevailed for more than two decades while mechanisms to fix the price and sign the purchase agreement couldn’t transpire. Approximately, 21 years ago in November 2003, the Ministry of Industry, Commerce and Supplies (MoICS) decided for the mandatory mixing of bio-ethanol in petrol used as vehicle fuel from...
इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर...
मुकेश कुमार यादब/सिरहा । सिरहाको लहान नगरपालिकाले गत आर्थिक वर्ष २०७९-०८० मा विना योजना भ्रमणभत्ता र खाना–खाजामा मात्र ४ करोड भन्दावढी खर्च गरेको छ । महालेखाले यसलाई ऐन–कानुन विपरीत गरेको भन्दै वेरुजु देखाएको छ । पालिकाले कुल बजेटको ३...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेको छ ।नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि एमाले कार्यालयमा रहेकाले पत्र बुझ्न अस्वीकार गरेका हुन् । एमाले केन्द्रीय...
ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय । बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि...
भैरहवा, १० मंसिर । भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ। 'उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि' नाराका साथ विशेष कार्यक्रम गरी दिवस मनाइएको हो। उद्योग वानिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा...
धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै...
धनगढी । कैलाली प्रहरीले युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी छन्।...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्। आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन्। 'हामीलाई आवश्यक भएमा जुनसुकै...
काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुुत गर्न प्रत्यक्ष सहयोग पुुग्ने बताएका छन । प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए । “खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहान्छुु ।’’ हरेक क्लव र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्दगुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री...