सन्धिखर्क - ढाकावाङ सडकमा ट्राफिक सम्बन्धी सचेतनामुलक बोर्डहरु लगाइयो

सन्धिखर्क - ढाकावाङ सडकमा ट्राफिक सम्बन्धी सचेतनामुलक बोर्डहरु लगाइयो

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. २ भलायडाँडा स्थित सन्धिखर्क ढाकावाङ सडकमा ट्राफिक दुर्घटना न्यूनीकरण तथा सुरक्षित ड्राईभिङ सम्बन्धी सचेतनामुलक बोर्डहरु लगाइएको छ । 


भलायडाँडा स्थित सन्धिखर्क ढाकावाङ सडकमा ट्राफिक दुर्घटना न्यूनीकरण तथा सुरक्षित ड्राईभिङ सम्बन्धी सचेतनामुलक बोर्डहरु लगाइएको हो । 


समुदाय - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालीका सँगको समन्वयमा सन्धिखर्क नगरपालीका वडा नं. २ भलायडाँडा स्थित सन्धिखर्क ढाकावाङ सडकमा ट्राफिक दुर्घटना न्यूनीकरण तथा सुरक्षित ड्राईभिङ सम्बन्धी सचेतनामुलक बोर्डहरु थान-२ सन्धिखर्क नगरपालीकाको सहयोगमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापा क्षेत्री र सन्धिखर्क नगरपालीकाका प्रमुख कार्यकारी नारायण अर्याल लगायतको उपस्थितीमा सडक छेउँमा स्थापना गरिएको थियो  । 

अन्य समाचारहरु