सितापुरमा पौष २२ गतेदेखि वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

सितापुरमा पौष २२ गतेदेखि वार्ड स्तरिय खुल्ला पुरुष भलिबल  प्रतियोगिता हुने


अर्घाखाँचीडट्कम संवाददाता 

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा वार्ड स्तरिय खुल्ला पुरुष भलिबल  प्रतियोगिता हुने भएको छ । 


सितापुरमा पौष २२ गतेदेखि सितापुर निपाने समाजको आयोजनामा वार्ड स्तरिय खुल्ला पुरुष भलिबल  प्रतियोगिता हुने भएको हो । 


 प्रतियोगितामा भाग लिनेले पौष २२ गते बिहान १० बजे सितापुर निपानेमा ३ हजार रुपैया तिरी गर्न सक्नेछन् ।   

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार र  तृतीय पुरस्कार १० हजार पुरस्कारहरु रासी राखिएको छ । साथै  पुरस्कारहरुको साथमा टफि मेडल प्रमाण पत्र प्रदान गरिने छ।

अन्य समाचारहरु