पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारकाे घाेषणा।

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारकाे घाेषणा।
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ। 

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन्। 

हाल सर्वसाधारणको लागि पेट्रोलको मूल्य प्रतिलिटर १८० रूपैयाँ कायम गरिएको छ। 

अन्य समाचारहरु