बुटवलमा एमाले उम्मेद्वार भट्टराईकी श्रीमती पैसा बाँड्दै गरेको अवस्था पक्राउ, अहिले तानवग्रस्त

बुटवलमा एमाले उम्मेद्वार भट्टराईकी श्रीमती पैसा बाँड्दै गरेको अवस्था पक्राउ, अहिले तानवग्रस्त

सी. पी. खनाल देशसन्चार

बुटवल – बुटवलमा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको अवस्थामा पक्राउ परेकी छन्।

बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनी मतदातालाई पैसा बाँड्न गएको आरोप स्थानीयले लगाएका छन्। अहिले प्रहरीले घरमा खानतलासी गरिरहेको छ।

अहिले उक्त क्षेत्र तानवग्रस्त छ।

अन्य समाचारहरु