ठाडामा निर्वाचन अधिकृत शितगंगा नगरपालिकाको कार्यालय स्थापना

ठाडामा  निर्वाचन अधिकृत शितगंगा नगरपालिकाको कार्यालय  स्थापना

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा शितगंगा नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ काे लागि निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ। 


शितगंगा नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ काे लागि निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको हो ।  

अन्य समाचारहरु