सिमलपानीको बुद्द सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि झाडी सफाई

सिमलपानीको बुद्द सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि झाडी सफाई

सुर्य भुसाल 

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीमा रहेको बुद्द सामुदायिक वनले गर्मी यामसँगै आगलागी नियन्त्रणका लागि विभिन्न महत्त्वपूर्ण कामहरु गर्न शुरु गरेकोे छ ।


सिमलपानीमा रहेको बुद्द सामुदायिक वनले गर्मी यामसँगै आगलागी नियन्त्रणका लागि विभिन्न महत्त्वपूर्ण कामहरु गर्न शुरु गरेकोे  सामुदायिक वनका अध्यक्ष डिल माया पुनले जानकारी दिनु भयो । 

सामुदायिक वन भित्र  उपभोक्ता समितिका पदाधिकारी तथा स्थानिय उपभोक्ताहरुले झाडी सफाई गरिरहेका छन झाडी सफाईसगै अग्नि रेखा कोर्ने दैनिक सामुदायिक बनको निग्ररानि राख्ने र उपभोक्ता हरुले गस्ति गर्ने गरेको स्थानीयबासीहरु बताउछन । 

सामुदायि बनको पैसाले सो ठाउमा राज्यले गर्न नसकेका बिकासका कामहरु उपभोक्ताले गरिरहेका छनभने उपभोक्ताहरु आत्म निर्भर समेत बन्न सुरु गरेका छन । 

अन्य समाचारहरु