बि.सं.२०८१ माघ ५ गते शनिबार, ई.सं.२०२४ जनवरी १८, नेपाल सम्बत ११४५ पोहेलागा पारु पञ्चमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण पञ्चमी, पञ्चाङ्ग: शोभन कौलव पूर्व, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, करणः तैतिल, याेगः शाेभन । आज नेपालमा सूर्योदय बिहान ०६: ५७ बजे, सूर्यास्त साँझ ०५: ३२ बजे...
-टेकराज भुसाल, अर्घाखाँची। संघीयता खारेजीको माग राख्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आन्दोलनको घाेषणा गरेका राष्ट्रिय जनमाेर्चाले अर्घाखाँचीमा प्रचारप्रसार, भित्तेलेखन, सभाहरु लगायतका गतिविधिलाई तीव्रता दिन थालेको छ। साेहि अनुरुप शुक्रबार जनमाेर्चाले भूमिकास्थानकाे ढाकावाङ्गमा विरोध सभा सम्पन्न...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्। तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन...
-सञ्जय मिश्रा रौतहट ४ माघ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ। रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले बिगतको तुलनामा राजस्व...
काठमाडाैं, २९ पुस । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा आगामी ३ वर्षको आय र आर्थिक वर्ष २०८२÷०८३ को व्यय प्रक्षेपणका विषयमा छलफल गरेकाे छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षमा आज बसेको बैठकले आन्तरिक आयका स्रोत,...
ढोरपाटन (बागलुङ)। निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ ।...
-टेकराज भुसाल, अर्घाखाँची। संघीयता खारेजीको माग राख्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आन्दोलनको घाेषणा गरेका राष्ट्रिय जनमाेर्चाले अर्घाखाँचीमा प्रचारप्रसार, भित्तेलेखन, सभाहरु लगायतका गतिविधिलाई तीव्रता दिन थालेको छ। साेहि अनुरुप शुक्रबार जनमाेर्चाले भूमिकास्थानकाे ढाकावाङ्गमा विरोध सभा सम्पन्न...
काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर...
धनगढी । कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ। भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमान्को...
काठमाडौं, ५ माघ । नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपकाे पहिलाे खेल आज खेल्दैछ । नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेकाे हाे । गत शनिवार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेकाे नेपाली टोलीले आज बंगलादेशसँग पहिलाे खेल खेल्न लागेकाे हाे । मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा साे खेल हुनेछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे...
काठमाडौं, ५ माघ । नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपकाे पहिलाे खेल आज खेल्दैछ । नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेकाे हाे । गत शनिवार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेकाे नेपाली टोलीले आज बंगलादेशसँग पहिलाे खेल खेल्न लागेकाे हाे । मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा साे खेल हुनेछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो । विश्वकप अघिकाे पहिलाे अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले...