अर्घाखाँची समाज जापानका अध्यक्ष श्री बाबुराम पौडेल ज्युद्धारा दशैं,तिहारको शुभकामना

अर्घाखाँची समाज जापानका अध्यक्ष श्री बाबुराम पौडेल ज्युद्धारा दशैं,तिहारको शुभकामना

अर्घाखाँची समाज जापानका अध्यक्ष श्री बाबुराम पौडेल ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


अर्घाखाँची समाज जापानका अध्यक्ष श्री बाबुराम पौडेल ज्युले अर्घाखाँची समाज जापान समिती परिवारको तर्फबाट महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण  जापानमा रहने अर्घाखाँचीबासी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  - अर्घाखाँचीडट्कम

अन्य समाचारहरु