सन्धिखर्क, शितगंगा, छत्रदेव र पाणिनीमा एमालेका उम्मेदवारहरुको अग्रता

सन्धिखर्क, शितगंगा, छत्रदेव र पाणिनीमा एमालेका उम्मेदवारहरुको अग्रता

हरिप्रसाद भुसाल / जेठ १ अर्घाखाँची

अर्घाखाँची जिल्लाका ६ स्थानीय तहहरु मध्ये चार स्थानीय तहमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले जितेका सवै स्थानीय तहहरुमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका हुन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिइरहँदा मालारानी  गाउँपालिका र भूमिकास्थान नगरपालिकामा मात्र गठवन्धनको अग्रता रहेको छ ।
 

अन्य समाचारहरु