सिद्धारामा वार्ड स्तरीय भलिबल तथा कुर्ची दौड प्रतियोगीता सप्पन्न, डिही टिम प्रथम

सिद्धारामा वार्ड स्तरीय भलिबल तथा कुर्ची दौड प्रतियोगीता सप्पन्न, डिही टिम प्रथम

अर्घाखाँचीडट्कम संवाददाता 

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका - १० सिद्धारामा वार्ड स्तरीय भलिबल तथा कुर्ची दौड प्रतियोगीता सप्पन्न भएको छ ।


सिद्धारामा शितगंगा नगरपालिका - १० को आयोजनामा वार्ड स्तरीय भलिबल तथा कुर्ची दौड प्रतियोगीता सप्पन्न भएको हो ।

भलिबल तर्फ पाँच टिम सहभागी भएका थिए । जसमा डिही टिम प्रथम ,जनजागृती मा बि टिम दोश्रो ,बरे  टिम तेस्रो भएका छन । 


पुरस्कार क्रमश १००००,८००००,६००००राखियेको थियो।भलिबलको रेफ्री दुर्गा बेल्बासे र गोविन्द थापाले गर्नुभएको थियो ।

उता कुर्ची दौड तर्फ गोपाल पौडेल प्रथम  भगवता अधिकारी पोख्रेल दोस्रो तथा सुनिता खनाल अधिकारि तेस्रो हुन सफल हुनुभएको छ। कार्यक्रमको प्रमुख अतिथि हिम्मत पोख्रेलले गर्नु भएको थियोे भने कार्यक्रमको सम्योजक सुरज बेल्बासेले गर्नुभएको थियो।कार्यक्रम समग्रमा सभ्य भब्य र मर्यादित रुपमा सम्पन्न भएको छ।

अन्य समाचारहरु