मालारानी गाउँपालिकामा अहिलेसम्म एमालेका दलबहादुर भट्टराई अगाडि

मालारानी गाउँपालिकामा अहिलेसम्म एमालेका दलबहादुर भट्टराई अगाडि

अर्घाखाँचीडट्कम संवाददाता 

मालारानी । मालारानी गाउँपालिकामा ०५:१२ सम्मको १०३ मत गणनामा गर्दा प्रमुख पदमा नेकपा एमाले दलबहादुर भट्टराई अगाडि छन् । 

यस्तो छ  परिणाम: 

०५:१२ बजेसम्म मालारानी गाउँपालिकामा १०३ मत गन्दा (अहिले वार्ड नम्बर १ को गणना हुँदै)  

१०३ मत गन्दा

अध्यक्ष

 एमाले  - ६५ 
 उपाध्यक्ष - ६५ 
 वडा अध्यक्ष 

गठवन्धन-माओवादी केन्द्र 
अध्यक्ष ६४ 
उपाध्यक्ष  -३०  

वडा अध्यक्ष - ३५

अन्य समाचारहरु