भर्ना तथा पाठ्य पुस्तक बितरण गर्ने समन्धमा सुचना जानकारी ।

भर्ना तथा पाठ्य पुस्तक बितरण गर्ने समन्धमा  सुचना जानकारी ।

भर्ना तथा पाठ्य पुस्तक बितरण गर्ने समन्धमा  सुचना जानकारी ।

शित गंगा वार्ड न् ६ मा रहेको शिवादह माबि मा अध्ययनरत सम्पूर्ण बिधार्थीहरु र समन्धित बिधार्थीका 



अभिभाबकहरुलाई स्कुल प्रशासनले आउने असार ५ गते भित्र संपर्कमा रही आफ्नो बालबालिकालाई भर्ना र पाठ्यपुस्तक लैजानको लागी आहावान् गरेको छ।



 यसैगरी स्कुलका प्रधानाध्यापकले पुस्तक बितरण भईरहेको र असार ५ गते भित्र सबैलाई स्कुलले निर्धारण गरेको समय र स्थानमा आउन सबैलाई आग्र्ह गरेका छन। । अर्घाखाचीडट कम

अन्य समाचारहरु