सन्धिखर्क नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (तस्बिरहरु)

सन्धिखर्क नगरपालिकाको प्रथम  चौमासिक  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (तस्बिरहरु)


 अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकाको प्रथम  चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।


सन्धिखर्क नगरपालिकाको सोमबार प्रथम  चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमको नेपाल पत्रकार महासघ अर्घाखाँची शाखाको सहजीकरण गरेको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, नगरउपप्रमुख ठाकुर कुमार बिक तथा प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु