समानुपातिक सदस्यको लागि नेपाली काग्रेस अर्घाखाँची जिल्लाबाट सिफारीस भए चन्द्र सारु मगर

समानुपातिक सदस्यको लागि नेपाली काग्रेस  अर्घाखाँची जिल्लाबाट  सिफारीस भए चन्द्र  सारु मगर
युवराज पौडेल 

जुकेना, अर्घाखाँची ।  अर्घाखाँची जिल्ला सितगगा नगरपालिका वाड नम्बर पाँच  जुकेनामा  जन्मेका चन्द्र सारु मगर  विद्यार्थी जीवन देखि नै सकृय हुदै आउनु भएको थियो  २०४६ को प्रजातान्त्रिक आन्दोलन सगै  २०४९सालमा  नेपाल विद्यार्थी  सघ श्री सुधा माबी जुकेनाको एकाइ  सभापति भै अज राजनीतिको लागि थप जिम्मेवारीका साथ विद्यार्थी जिबनमा विद्यार्थीको हक हितको लागि ठुलो योगदान पुर्याउनु भएको थियो । 

नेपाली कांग्रेसको नबौ महाधिवेशनबाट पाटिको कृयासिल सदस्यता प्राप्त गरि  २०५४ को स्थानीय निर्वाचनमा प्रतिपक्षी कार्यकर्ताहरुले साघातिक आक्रमण भै   घाइते भएका  सारु २०५६ को आमनिर्वाचनमा पुनः प्रतिपक्ष कार्यकर्ताको साघातिक समलाबाट घाइते हुनुभएको थियो  । यसरी पटक पटक प्रतीपक्षहरुको आक्रमणमा पर्दा पनि पाटिको सिधाान्त  र लगनशीलतामा कहिल्यै पछाडि हटनु भएन ।

सारु२०५१सालको  तत्कालिन माओबादी द्धोन्द र आर्थिक चपेटामा परि  आफ्नो आर्थिक जिबिकापार्जनको समस्या ले गर्दा रोजगारीको सिलसिलामा दुबई प्रथान हुनु भयो । रोजगारीकोक्रमैमा पनि आफ्नो पाटी प्रतिको आस्था सामाजिक कार्यमा लगनसिल भै जनसम्पर्क समिति युएई को महामन्त्री र उपसभापति हुँदै पाटिको तेह्रौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत भै काठमाडौ महाधिवेशनमा भाग लिनु भयो । 

सरुले विभिन्न सघ सस्थामा आबद्ध भै सामाजिक सेवा गर्दै आउनुभएको छ । सारुले २०७४सालको स्थानीय चुनावमा सितगगा नगरपालिकाको   मेयरमा समेत दाबी समेत गर्नु भएको थियो  महाधिवेशन प्रतिनिधि बाट सारुको उच्च मुल्यांकन गर्दै जिल्ला समितिले समानुपातिक सदस्यमा सिफारिस गरेकोछ । पाटिले सारु जस्ता इमान्दार र समाजेबी  कार्यकर्तालाइ  बेलैमा स्थान दिन सकेमा अज पाटी बलियो हुने निष्कर्ष निकालेको छ। 

सारुले मङ्सिरमा हुन गैरहेको प्रदेश र सवासदको चुनावमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण मतदातालाई रुख चिन्नमा भोट खसालि अत्यधिक बहुमतले जिताउन अनुरोध समेत गर्नु भएको छ।

अन्य समाचारहरु