बिपिन फार्मेसी

banner
                                  बिपिन फार्मेसी ! सन्धिखर्क-९ चुत्राबेसी ! आकाशे पुल अगाडी अर्घाखाँची
प्रत्येक दिन जिल्ला अस्पताल अर्घाखाँचीका गोल्ड मेडलिष्ट डा. महेश पोखे्रलद्वारा बिरामी जाच ।
प्रत्येक हप्ता छुट्टा छुट्टै बिशेषज्ञद्वारा सम्पूर्ण रोगको सफल उपचार ।
प्रत्येक महिनाको पहिलो शनिबार काठमाडौं वीर अस्पतालका बरिष्ट  पेट  छाती  र मधुमेह रोग बिषेशज्ञ डा. बाट बिरामीको जाच ।
प्रत्येक महिनाको दोस्रो शनिबार एडमण्ड सिटी अस्पताल बुटबलका बरिष्ट हाड जोर्नी तथा नसा रोग बिषेसज्ञ डा. राज राणा र लुम्बिनी मेडिकल कलेजका छाला तथा यौन रोग बिषेसज्ञ डा. जमिल मिकरानीद्वारा बिरामीको जाच । 
प्रत्येक महिनाको तेस्रो शनिबार भैरहवा मेडिकल कलेजका बरिष्ट टाउको  नसा तथा मानसिक रोग  बिषेसज्ञ डा. सन्दिप सुबेदीद्वारा बिरामीको जाच ।
प्रत्येक महिनाको चौथो शनिबार लुम्बिनी अञ्चल अस्पताल बुटबलका बरिष्ट महिला तथा प्रसुती रोग बिषेसज्ञ गोल्ड मेडलिस्ट डा. बि.बि राउतद्वारा बिरामीको जाच ।
 
 
 एक्सरे सेवा  मुटुको इसीजी सेवा  रगत  दिसा  पिसाब  खकार र बिर्य जाच ।
 
"एडमण्ड सिटी अस्पताल बुटबलका बरिष्ट हाड जोर्नी तथा नसा रोग बिशेषज्ञ डा. राज राणा"
 
 
जिल्ला अस्पताल अर्घाखाँचीका गोल्ड मेडलिष्ट डा. महेश पोखे्रल"
 
सम्पर्क
 
 सुर्य बहादुर थापा
 बिपिन फार्मेसी
     सन्धिखर्क-९ चुत्राबेसी
    आकाशे पुल अगाडी अर्घाखाँची
   फोन - ०७७-४२०३३४
मोबाइल ९८५७०६१०१८, ९८४७०३६३२०
 
समयमै आफ्नो रोगको सफल उपचार गराई दिर्ग जीवन जिउनुहोस यहि छ हाम्रो कामना ।
 

अन्य समाचारहरु