पाणिनी गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|

पाणिनी गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|

अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन- २०७९ सम्पन्न भएको छ । २०७९ वैशाख ३० गते शुक्रवार सम्पन्न पाणिनी गाउँपालिकाको पुरा मत परिणाम यस्तो छ:- 

                                                                                                    
पाणिनी गाउँपालिका
कुल मतदाता संख्या:  २३ हजार १  सय ७१
खसेको मत संख्या:    १५  हजार ३  सय ३७  अर्थात ६६.१९ प्रतिशत
मतदान केन्द्र संख्या:-  ३१
गाउँपालिकापाणिनी 
प्रमुख
 दल  प्राप्त मत हार /जित
संयुक्त गठबन्धन (अच्युत गौतम) ७०६१  
नेकपा एमाले (टेक राज न्यौपाने) ७७४९   विजय

उपप्रमुख
  दल प्राप्त मत हार /जित
 संयुक्त गठबन्धन (लक्ष्मी गौतम) ७५९८   
 नेकपा एमाले  (नर्मदा पौडेल) ७६६१ विजय

वार्ड
 दल प्राप्त मत हार /जित
१ वार्डबाट  नेपाली काँग्रेस कमल पोखरेल  
१ वार्डबाट  नेकपा एमाले रुद्रप्रसाद पोखरेल
 ८१३
६५९
 विजय
२ वार्डबाट नेपाली कांग्रेसका चन्द्रकान्त पाैडेल
२ वार्डबाट
  विजय
३ वार्डबाट नेपाली काँग्रेसका युवराज ज्ञवाली
३ वार्डबाट नेकपा एमाले सुर्य केसी
 ९९६ 
९०९ 
  विजय
४ वार्डबाट नेकपा एमाले हरि प्रसाद  घिमिरे
४ वार्डबाट कांग्रेस
 ८९६ 
८७८
 विजय
५ वार्डबाट  एमालेका इन्द्रमणि घिमिरे
५ वार्डबाट 
  विजय
६ वार्डबाट कांग्रेस कृष्ण पौडेल
६ वार्डबाट
  विजय
७ वार्डबाट
७ वार्डबाट
  
८ वार्डबाट नेकपा एमाले राेमबहादुर पाण्डे
८ वार्डबाट
    विजय

अन्य समाचारहरु