सन्धिखर्क नगरपालिका - ९ अर्घामा एमालेका पदम भुसालको प्यानल विजयी

सन्धिखर्क नगरपालिका - ९ अर्घामा एमालेका  पदम भुसालको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क नगरपालिका वडा नं.  ९ अर्घाकाे अध्यक्ष पदमा नेकपा एमाले उम्मेदवार पदम भुसालको प्यानल विजयी भएको छ ।  

अन्य समाचारहरु