पाणिनी गाउँपालिकामा एकीकृत समाजवादीको इन्चार्जमा अभिमन्यु पोख्रेल चयन

पाणिनी गाउँपालिकामा एकीकृत समाजवादीको इन्चार्जमा अभिमन्यु पोख्रेल  चयन


अर्घाखाँचीडट्कम संवाददाता 

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नेकपा (एकीकृत समाजवादी) को भेलाले पाणिनी गाउँपालिकाका लागि कार्यबिभाजन गरेको छ ।


एकीकृत समाजवादीको शनिबार एकीकृत समाजवादीको भेलाले पाणिनी गाउँपालिकाका लागि कार्यबिभाजन गरेको हो ।

भेलाले कार्यबिभाजन गरे अनुसार पाणिनी पार्टी इन्चार्ज अभिमन्यु पोख्रेललाई चयन गरेको छ । 

अन्य समाचारहरु