पालीको खगडीदेखि डाँडाटाेल-बलेचौर - बाबियार र बेन्दी हुँदै बल्कोटसम्मको सडक अबरुद्ध

पालीको खगडीदेखि डाँडाटाेल-बलेचौर - बाबियार र बेन्दी हुँदै बल्कोटसम्मको सडक अबरुद्ध


अर्घाखाँचीडट्कम संवाददाता 

पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निरन्तर परेको भारी वर्षाका कारण पहिरो जाँदा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर  ८ पालीको खगडीदेखि डाँडा टाेल र बलेचौर हुँदै बाबियार र बेन्दी हुँदै बल्कोटसम्मको सडक अबरुद्ध भएको छ । 


भारी वर्षाका कारण पहिरो जाँदा पालीको खगडीदेखि डाँडा टाेल र बलेचौर हुँदै बाबियार र बेन्दी हुँदै बल्कोटसम्मका विभिन्न ठाउँमा पुर्णरुपमा अबरुद्ध भएको हो । 

बाटो अबरुद्ध हुँदा पैदल यात्रीलाई समेत हिंड्न् गाह्रो भएको छ ।  

कतिपय स्थानहरुमा सडक माथिबाट ढुङगाहरु खस्न बढी जोखिम रहेको छ ।

अन्य समाचारहरु