प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते बस्ने

अर्घाखाँचीडट्कम संवाददाता 

 काठमाडौं । प्रतिनिधिसभाको पुस २२ गते बस्ने बैठक स्थगित भएको छ । संसद्को सचिवालयका अनुसर अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचना अनुसार पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने छ । 

अन्य समाचारहरु