जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध

 
अर्घाखाँची जिल्ला अर्घा ३ सक्रेटरी घर भएका डक बहादुर अधिकारीका छोरा मणीराम अधिकारी विगत २ बर्ष देखि दुवै मृगौला फेल भई उपचार गराईरहेको र मणीरामको डाईलाईासिस र मृगौला प्रत्यारोपण तुरुन्त हुन नसकेमा बचाउन नसकिने भएको अस्पताल  बताएको छ। आर्थिक स्थिति साह्रै नै कमजोर भएको र सम्पूर्ण सम्पत्ति बेच्दा समेत खर्च पुर्याउन नसक्दा सम्पूर्ण परिवार अत्यन्तै चिन्तित भएका छौ । हाम्री ४ वर्षकी अवोध बालिका छिन। उहाको  हालसम्म किष्ट मेडिकल कलेज हस्पीटल ग्वार्कोमा उपचार भईरहेको भएता पनि पैसाको अभावले उपचार बिना घर ल्याउने अवस्था आएको छ । कृपया सम्पूर्ण तपाईं देश - विदेशमा भएका दाजुबहिनीहरुले मेरो श्रीमानको उपचारको लागि सक्दो आर्थिक सह्योग गरिदिएमा मेरा जीवनका एकै साहरा र मेरी छोरीलाई बुवाको अभाव महसुस हुनेछैन । मृत्‍युसैयामा रहेका मेरा जीवन साथीको आस्थाले रातदिन चिन्तीत भएकी छु । उहाको समयमा उपचार भएमा र बचाउन सकेमा मेरो र छोरीको भविष्यको ठुलो भाग्य सम्झने छौ। कृपया मेरो पतिलाई बचाईदिनुस् । 

Arghakhanchi.Com National Weekly
बैक खाता नं. - 015000002606 
Financial Institution Limited [IME], Arghakhanchi, Nepal 

अर्घाखाँचीडट्कमले पनि आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ-आफ्नो क्षमता अनुसार सक्दो सह्योग गरिदिन विनम्र अनुरोध गरेको छ। साथै जीवनरक्षाका लागि सहयोग गर्ने व्यक्तिहरुको नाम, विवरण एवम सह्योग राशी अर्घाखाँचीडट्कम मार्फत प्रकासित गरिने छ तसर्थ सहयोग गर्ने व्यक्ति, संघसस्थाले maniram@sandhikharka.com मा ईमेल गरी जानकारी गराउन अनुरोध छ र कुनै कारण वश आफ्नो नाम प्रकासित नभएमा हामीलाई पुन संपर्क गर्नुहोला।  
 
साथै Western Union, MoneyGram वा अन्यबाट सहयोग पठाउन तलको नाम एवम ठेगानामा प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।

1- Mehar Singh KC
 Tele:- +9779847107161 / 9815431261 /  071694292  
Email - meharsinghkc@sandhikharka.com
2- Birendra KC
Tele:- + 977 9847110773 
 

अन्य समाचारहरु