अर्घाखाँचीमा ४ वडामा कांग्रेस १ वडा माओवादी केन्द्र, १ वडामा एमाले विजयी

अर्घाखाँचीमा ४ वडामा कांग्रेस १ वडा माओवादी केन्द्र, १ वडामा एमाले विजयी

अनिल नेपाली 

अघांखाँची । अघांखाँची जिल्लामा अहिले सम्म नेपाली काग्ेस ४ वडामा विजयि हुन सफल भएको छ । 

 जिल्ला काे पाणिनि गाँउपालिका वडा न १ भुमिकास्थान नगरपालिका वडा न १ र सन्धिखकं नगरपालिका वडा न १ मा जिल्ला काे छत्रदेव गाँउपालिका वडा न ४ मा काग्ेस उम्मेदवार विजयि भएका छन् भने जिल्ला काे मालारानि गाउपालिका वडा न ९ मा माआेवादि केन्द्र विजयि भएको छ भने जिल्ला काे भुमिकास्थान नगरपालिका वडा न १० मा नेकपा एमाले का उम्मेदवार विजयि भएका छन्

अन्य समाचारहरु