चुत्राबेसीको भक्तिटाेलमा विप्लवमा नेकपाको एसपिपी सम्झौता खारेजीकाे माग गर्दै मसाल प्रदर्शन

चुत्राबेसीको भक्तिटाेलमा विप्लवमा नेकपाको एसपिपी सम्झौता खारेजीकाे माग गर्दै मसाल प्रदर्शन

अनिल नेपाली 

सन्धिखर्क । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीकाे आयाेजनामा राजबन्दी रिहा र एसपिपी सम्झौता खारेजीकाे माग गर्दै भक्तिटाेल चाेकमा मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ । 

विशेध प्रदंशन लाई सम्बाेधन गदै नेकपाका जिल्ला सेत्रेटरी खेम घतिले नेपालकाे स्वाधीनता राष्ट्रियमा आच आउने सरकारले गरेको एमसिसि सम्झौता खारेज गनुपनें बताउदै सरकारले अनावश्यक रूपमा बृद्वि गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्वि राेक्नु पनें बताए ।

अन्य समाचारहरु